क्व्होलासोथर - ८ तामु गाउमा गाडी पुग्यो ...
प्रदेश न. ४ लमजुंङ्ग जिल्ला क्व्होलासोथर - ८ तामु गाउँमा आज लेखनाथ बस समितिको टोलि पोखराबाट गाडी लिएर गाउ पुगे पछि गाउका स्थानीय त्रिदेबी आमा समुहले फूलमालाले भब्य स्वागत गर्नु भयो समितिको टोलिमा निवर्तमान अध्यक्ष श्री खिम गुरुङ भू .पु अध्यक्ष श्री रबिन्द्र अधिकारी र ७ जना सदस्यले बाटोको निरक्षण गर्नु भयो भने अब यो बाटोमा नियमित बस चलाउने तयारी गर्ने समितिले जानकारी गर्नुभएको छ यो बाटोमा नियमित बस संचालनमा आयो भने ५०/५५ घरथुरीले सुबिधा पाउने सकिन्छ भने कलेज तामु सडक समितिका अध्यक्ष दुधरस गुरुङले जानकारी दिनु भयो